Online IEMiS Paathshala EMiS

A complete culture based on scientific facts.

हाम्रो पुरानो संस्कारलाई जुन अहिले विज्ञानले पनि सत्य साबित गरेको छ। जसमा वैज्ञानिक तथ्य छन् त्यसैले यो कार्यहरू नगर्नु उपयुक्त हो।

१. पानीको घैटो वा गा’ग्री खाली राख्नु हुँदैन।

२. खुट्टा मा’थि खुट्टा राखेर उभिनु हुँदैन।

३. मंग’लबार नङ वा रौँ काट्नु हुँदैन।

४. कुचो’लाई ठाडो गरेर राख्नु हुँदैन।

५. उत्तर दिशा तिर सिरानी पारेर सुत्नु हुँदैन।

६. साँझ’पख दूध, जुन वा दियो सापटी दिनु हुँदैन।

७. खाना दक्षिण दिशातिर फर्केर खानु हुँदैन।

८. भात खाँदा हात टोकेर खानु हुँदैन।

९. ढोकाको देहलिमा बस्नु वा उभिनु हुँदैन।

१०. सुतिरहेका मान्छेको टाउको नाघ्नु हुँदैन।

११. पूजा कोठामा जुत्ता लगाएर पस्नु हुँदैन।

१२. बुवाआमाको अगाडि चर्को स्वरले बोल्नु हुँदैन।

१३. जुत्ता चप्प’ल उल्टो राख्नु हुँदैन।

(यी प्राचीन कुराहरूमा तपाईँले कतिको विश्वास गर्नुहुन्छ कमेन्ट गर्नुहोला)

Related Posts

The surefire way to get excellent marks in exams

How to write in exams? Surefire ways to score excellent marks? Exams are an important way to measure students’ learning and ability. Reading a lot alone does not guarantee a…

Continue reading...
This week’s educational news.📰🇳🇵

Here are the major and unbiased weekly educational news from Falgun 24 to 30, 2082. Must read: 1. Nepal Medical Council (NMC) Special Exam Form Filling Deadline 👉 Details: The…

Continue reading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Useful links

Essential phone numbers in Nepal.🙏🇳🇵

Essential phone numbers in Nepal.🙏🇳🇵

Website of the Federal Public Service, Provincial Public Service and Teachers Service Commission of Nepal.🇳🇵

Website of the Federal Public Service, Provincial Public Service and Teachers Service Commission of Nepal.🇳🇵

Important education-related websites in Nepal are mentioned here.🇳🇵

Important education-related websites in Nepal are mentioned here.🇳🇵